पर्यटन नै मुलुकको अर्थतन्त्रको खम्बा : मन्त्री पोखरेल
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकको विकासका लागि अर्थतन्त्रको खम्बा नै पर्यटन भएको बताउनुभएको छ । शिखर पोस्टको दोस्रो वाषिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालको सुन्दरता,