२० गतेबाट ११ जिल्लाका भूकम्प पीडितसँग अनुदान सम्झौता
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २० गतेबाट ११ जिल्लाका भूकम्प पीडितसँग घर पुनर्निर्माणका लागि अनुदान सम्झौता गर्ने भएको छ । भूकम्पले अतिप्रभावित १४ जिल्लामध्ये उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका जिल्लामा घर बनाउनका