संसार हल्लाएको पनामा पेपर्स प्रकरण: नेपालमा पनि अनियमितताका विषयमा अख्तियारद्वारा अनुसन्धान सुरु
संसार हल्लाएको पनामा पेपर्ससँग नेपालको सन्दर्भ जोडिएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । सो प्रकरणमा नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारीसमेत जोडिएको हुनसक्ने देखिएपछि आयोगले चासो