राष्ट्रसङ्घका महासचिव बानकी मुनलाइ २५६०औँ बुद्धजयन्तीका अवसरमा नेपाल भ्रमणको निम्तो
महासचिव बान र उपप्रधानमन्त्री मैनालीबीच भेटवार्ता काठमाडौँ, संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनसँग उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याणमन्त्री चन्द्रप्रकाश मैनालीले राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज द्विपक्षीय भेटवार्ता गर्नुभयो । संस्कृति, पर्यटन तथा