काठमाडौँमा कालोपत्रे गरिएको एक महिनामै खाल्टाखुल्टी ! अरु ठाउँको के कुरा ?
काठमाडौँ, साउन । सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक विस्तार गरी कालोपत्रे गरिएको एक महिना पनि नपुग्दै खाल्टाखुल्टी भएपछि साउने झरीमा मर्मत सुरु भएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडकको केन्द्रबाट