बजेटका यस्ता छन् नारा
सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ को बजेटमा विभिन्न क्षेत्रका लागि नारासहितका कार्यक्रम सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा ऊर्जा, कृषि, स्वास्थ्य, शिक्षा वातावरणसहितका क्षेत्रमा कम्तीमा एकएकवटा