वीरगञ्जमा वुमन क्रियशनको साउन मेला सम्पन्न
मुस्कान श्रेष्ठ, वीरगञ्ज (पर्सा) । मारवाडी समुदायका महिलाहरुद्वारा सञ्चालित वुमन क्रिएशनले वीरगञ्जमा ‘साउन धमाका’ मेलाको आयोजना गरेको छ । वीरगञ्जस्थित जैन भवनमा आयोजित मेलामा मारवाडी समुदायका महिलाहरुले आफैले उत्पादन गरेको