बाराको परवानीपुरमा १ सय १५ जनाले गरे रक्तदान
हरिशंकर शर्मा, परवानीपुर (बारा) । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कार्यपालिका सदस्य सन्जु साहको आयोजना तथा स्वच्छ समाज युवा क्लब परवानीपुर बहुअरीको सहकार्यमा