रिक्त मन्त्रालयको जिम्मेवारी कानूनमन्त्री र कृषिमन्त्रीलाई
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रिक्त तीन मन्त्रालयको पदपूर्ति गर्नुभएको छ ।आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री