बढेको बढ्यै बालेन : स्थापितसँगको मतान्तर ४,०८२, सिर्जना सँग ४,६८० बनाए
काठमाडौं । काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् । हालसम्म काठमाडौं महानगरमा २२,६८६ मतगणना भइसकेको छ । त्यसक्रममा स्वतन्त्रका उम्मेदवार साहले ८,७८१ मत प्राप्त