अन्तर्राष्ट्रिय प्रशिक्षक सोनु शर्माको मोटिभेसन सेसन सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा अन्तर्राष्ट्रिय ख्याती प्राप्त बीमा प्रशिक्षकमार्फत् ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभरका १ हजार