विरामीको उपचारमा दिन रात खट्नुपर्ने स्वास्थ्यकर्मीहरु आफैं संक्रमणको उच्च जोखिममा
विरामीको उपचारमा रात दिन खट्नुपर्ने स्वास्थ्यकर्मीहरु आफैं संक्रमणको उच्च जोखिममा पर्ने गरेका छन् । जनस्वास्थ्य प्रयोगशालाका अनुसार स्वाइनफ्लु भाइरल रुघाखोकी जस्ता स्वास्थ्य समस्याहरुको परीक्षणको क्रममा ल्याबका स्वास्थ्यकर्मीहरु नै संक्रमणको शिकार