जलनमा परेका बिरामीहरुको उपचारका लागि ‘बर्न फन्ड’ सञ्चालनमा, जो कोहीले सहयाेग गर्न सकिने
काठमाडौं । कीर्तिपुर अस्पतालले जलन उपचार कोष (बर्न फन्ड) सञ्चालनमा ल्याएको छ । प्रतिनिधिसभा सदस्य चन्द्र कान्त भण्डारी, बरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको संरक्षकत्वमा खोलिएको कोषको खातामा