समाज

कावासोती नगरपालिकाले विपन्न २७ परिवारलाई घर बनाइदिने

कावासोती । नवलपरासी पूर्वको कावासोती नगरपालिकाले नगरपालिका भित्रका विपन्न २७ परिवारलाई घर निर्माण गरिदिने भएको छ । विपन्न आवास कार्यक्रममार्फत

११ वर्षीया बालिका हत्या प्रकरण : पोल खुल्ने डरले बलात्कारपछि जलाएको अभियुक्तकाे बयान

धनुषा । धनुषामा गत बुधबार गाउँमै बिहेभोज खान गएकी बोल्न नसक्ने बालिका मृत अवस्थमा भेटिएकी थिइन् । उनको शव दोस्रो

सिमेन्ट-बालुवा फिट्ने मिक्चरले च्यापिएर ठेकेदारको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा मिक्चरले च्यापिएर केदारको मृत्यु भएको थियो । जिल्लाको सोलु दूधकुण्ड नगरपालिका ७ स्थित गार्मा माविको निर्माणाधीन भवनमा

अब प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित गरिने

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने मजदुरहरुको विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गरिने भएको छ

करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु

कैलाली । बैतडीमा मंगलवार बिहान करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ ।मृत्यु हुनेमा पाटन नगरपालिका ६ का ५५

श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै

काठमाडौं । एक महिनादेखि हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको आज समापन गरिँदैछ । पुस शुक्ल

बिहेभोज खान गएकी बोल्न नसक्ने बालिका सामूहिक बलात्कारपछि ज्युँदै जलाएको पुष्टि

धनुषा । धनुषामा गत बुधबार गाउँमै बिहेभोज खान गएकी बोल्न नसक्ने बालिका मृत अवस्थमा भेटिएकी थिइन् । उनको शव दोस्रो

मोटरसाइकलले ठक्कर दिँदा ३ बर्षीया बालिकाको मृत्यु

इर्फान अलि विरगन्ज । पर्सामा मोटरसाइकलले ठक्कर दिँदा सोमबार एक बालिकाको मृत्यु भएको छ । ती बालिकालाई आईसिपि नजिक ठक्कर

अन्तिम दिनसम्म १ हजार ६ सय २० रोजगारदाता कोषमा दर्ता

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन दिएको समयसीमा आज सकिएको छ

७ हजार ३ सय ४१ जना कर्मचारीको मात्रै समायोजन प्रक्रिया पूरा

काठमाडौं । फागुन ३ गतेभित्र कर्मचारी समायोजन सक्ने सरकारको योजना पूरा भएन । आजसम्म विभिन्न सेवाका ७ हजार ३ सय

सरकारी चिकित्सकले शुक्रबारबाट सेवा ठप्प पार्ने

काठमाडौं । प्रतिनिधिसभाले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धी विधेयक पारित गरेको छ । यो विधेयक यतिवेला

देशभर १ हजार ७५ जना स्रोत व्यक्ति मध्ये ५५ जना मात्र स्रोत व्यक्तिको रुपमा नियुत्त

काठमाडौं । सरकारले स्रोतव्यक्तिका रुपमा कार्यरत ९ सय ८० शिक्षक तथा प्रधानाध्यापकको काज फिर्ता गरेको छ । आज शिक्षा, विज्ञान

बच्चाले खाना खान मान्दैन ? यसो गर्नुहोस्

काठमाडाैँ । खाना खाने कार्यक्रम बनाउनुपर्छ । जस्तैः हरेक चार घण्टामा एकपटक खुवाउनुपर्छ, चारघण्टा नपुगी बिचमा सानो ठूलो खाने पिउने

नवविवाहित दम्पत्तीको यसरी गर्नुहोस् घरको सजावट

काठमाडौँ । नव विवाहित दम्पत्तीले आफ्नो वैवाहिक जिवनमा केही पनि कमीको महसुस नहोस भन्नका खातिर प्रेमिल वातावरण बनाउने प्रयत्न गरेका

लागूऔषधसहित एकजना पक्राउ

काठमाडौं । लागूऔषध सहित एकजना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गा काठमाडौँले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com