मुगुम कार्मारोङ्ग–२ स्थित जनजागृति प्राविमा अध्ययनरत विद्यार्थीको भविष्य अन्यौलमा
दान बहादुर बुढा, मुगु । जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका–२ स्थित जनजागृति प्राथमिक विद्यालयमा शिक्षक–शिक्षिकाको अभावमा विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । वि.सं. २०२८ सालमा स्थापना गरिएको यस प्राथमिक विद्यालयमा दुई