पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
काठमाडौं । प्रहरीले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ गरेको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार खानलाई आज इस्लामावाद उच्च अदालतबाट प्रहरीले पक्राउ गरेको हो । तर, खानलाई कुन मुद्दामा पक्राउ गरिएको