इरानी क्षेप्यास्त्र परीक्षण पुष्टि भएमा अमेरिकाले तेहरानविरुद्ध कारबाही गर्ने
जेरुसेलम, अमेरिकी उपराष्ट्रपति जो विडेनले बुधबार आफ्नो इजरायल तथा प्यालेस्टाइन भ्रमणका क्रममा यदि इरानद्वारा हालै मात्र गरेको आणविक सम्झौता उल्लङ्घन हुनेगरी क्षेप्यास्त्र परीक्षण गरेको पाइएमा यसविरुद्धको कारबाही गर्न अमेरिका पछि