श्रममन्त्री श्रेष्ठद्वारा यूएईमा रहेका नेपालीहरूसँग अन्तरक्रिया
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको छ । कार्यक्रममा मन्त्रालयका सचिव