जनप्रगतीशील मञ्च जापानको अध्यक्षमा भवानी पन्त र महासचिवमा बाबुराम पौडेल
काठमाडौं । जनप्रगतिशील मञ्च जापानको आठौँ अधिवेशनबाट अध्यक्षमा भवानी पन्त निर्विरोध निर्वाचित भएका छन् । अधिवेशसनबाट रामहरि पुडाशैनी इञ्चार्जमा चुनिएका छन् । मञ्चका वरिष्ठ उपाध्यक्षमा मोहन पौडेल, उपाध्यक्षमा श्यामहरि पाण्डे,