रोमानिया : एक महिनामा खोटाङका राई, म्याग्दीका पुन र कास्कीका गुरुङको मृत्यु
इन्दिरा चाम्लिङ, बुखारेष्ट (रोमानिया) । रोमानियाको बूखारेस्टस्थित ग्रोजाभेस्टीमा एक नेपाली युवकले झुण्डिएर आत्महत्या गरेका छन् । नेपालको कास्की– पोखरास्थित लामाचौर घर भएका २८ वर्षीय भीम गुरुङले ग्रोजाभेस्टीको आर्टिफेक्स युनिभर्सिटीको होस्टलमा