काठमाडौँ, ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको भए पनि भारतको कुन कम्पनीसँग विद्युत् खरिद गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा विद्युत् आयात हुने वा नहुने भन्नेमा अन्योलता बढेको छ
पछिल्लो समयमा नयाँ प्रविधिप्रति युवा पुस्ताहरुको उत्साह लोभलाग्दो ढंगबाट अघि बढिरहेको छ । नयाँ प्रविधिप्रतिको आकर्षण र विज्ञानका पाइला पाइलाका विकासले युवा पुस्ता यसप्रति दिनानुदिन आकर्षित पनि बन्दै गएका छन्
जनकपुरधाम, मनमा उब्जेको प्रश्नलाई गम्भीरतापूर्वक लियो भने त्यसको समाधान अवश्य निस्किन्छ भन्ने भावनालाई साकार रुप दिएका छन्– एक युवकले । बाल्यकालमा ब्याट्री कसरी विद्युत्मय हुन्छ भन्ने जिज्ञासाको खोज गर्दागर्दै विज्ञान
मोबाइल सेवाप्रदायक कम्पनीले ‘मोबाइल नम्बर नदेखिने’ (कलर आइडी हाइड) सुविधा हटाएका छन् । फोन गर्दा नम्बर नदेखिने सुविधाले आपराधिक क्रियाकलाप बढाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसलाई रोक्न निर्देशन दिएपछि
इन्टरनेट सर्च इन्जिन गुगलले एक अर्ब ३० करोड पाउण्ड स्टर्लिङ कर तिर्ने भएको छ । आफ्नो खाताको बेलायती कर कार्यलयले गरेको खुल्ला अडिटपछि गुगल कर तिर्न सहमत भएको हो ।
अघिल्लो वर्ष कात्तिकमा नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पद सम्हालेपछि दिगम्बर झाले दुरसंचार सेवालाई गुणस्तरिय बनाउन विशेष जोड दिने बताएका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ । एक वर्ष ३
१. धेरै सस्तोको पछि नलाग्नुस् – धरै सस्तो फानको पछि नलाग्नुस् । आफूले किन्न सक्ने फोन लिएको राम्रो । किनीसकेपछि केही लामो समयसम्म टिक्ने फोन किन्दा नै बेस हुन्छ ।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले परमाणु परीक्षण गरेको भन्दै उत्तर कोरियाको निन्दा गरेको छ । सुरक्षा परिषदले उत्तर कोरियाले परमाणु परीक्षण गरेर संयुक्त राष्ट्र संघको यसअघिको प्रस्तावको उल्लंघन गरेको जनाएको
आधुनिक कृषि प्रणालीको कुरा खुबै हुनेभएपनिचल्दै आएको परम्परागत कृषि प्रणालीसँग जोडिएका केहि गतिविधि र प्रविधि समेत अहिले धमाधमविस्थापितहुँदै गएका छन् । संरक्षणको अभाव र प्रोत्साहनको कमीकाकारण पछिल्लो समयमा पानीघट्ठहरु संकटमा
बर्दिया जिल्लामा तीन ठुला नदीहरु रहेका छन । यी नदीहरुको नियन्त्रणकालागि तटबन्ध निर्माण गर्ने हो भने अरबौ रुपैयाँ लाग्न सक्छ । तर सवै स्थानमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न
अर्किड इन्टरनेसनल कलेजमा आर्इटीमा अध्ययन विद्यार्थीहरुको अर्किड टेक क्लबका सदस्यहरूले आज काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा सुरुवात जक्सन नामक कार्यक्रम सम्पन्न गरेको छ। धमला ग्रुप, स्ल्याश प्लस, स्प्यारो एसएम एस
भनिन्छ कलाले निखारिएको हात काँचो माटोमा पर्यो भने त्यसबाट जस्तो स्वरुप निकाल्न चाह्यो,त्यस्तै बन्छ । विद्यालयमा अध्ययनका लागि पुगेका कलिला विद्यार्थीहरुले पनि गुरुले जस्तो सिकाउँछन् त्यही सिक्छन् । यसैको उदाहरण
भोजपुर, भोजपुर जिल्लाको १० स्थानमा नेपाल टेलिकमका टावरहरु निर्माण गर्नका लागि सर्वेको काम भएको छ । मोबाइल नेटवर्कको सहज पहुँच पु¥याउन सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईको कार्ययोजनाअनुरुप यो
ललितपुरको लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा अब एप्पलका उत्पादनहरुको शोरुम संचालनमा आउने भएको छ । मोबाइल खरिदकर्ताको मूख्य आकर्षणको केन्द्रमा रहेको कम्प्लेक्समा एप्पलले पहिलो पटक आफ्नो शोरुम संचालनमा ल्याउन
स्वादको आधुनिक अवतार फास्टफूडले तपाईंको बच्चाको वर्तमान र भविष्य दुवै खराब गर्न सक्दछ । पिज्जा बर्गर धेरै खाँदा शरीरमा बोसोको मात्रा धेरै भई भिटामिन डी र क्याल्शियमको कमीले हड्डी कमजोर