सामसुङले आफ्नो उत्पादन रूसमा नपठाउने
सियोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली प्रविधि कम्पनी, सामसुङले विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ । यसले युक्रेनमा आक्रमण गरेपछि देशमा बिक्री