भर्चुअल क्लास र भर्चुअल युनिभर्सिटीबाट शिक्षामा क्रान्ति
आरके ढुंगाना विद्यमान समाजको चरित्र, राजनीतिक सँस्कार, सरकार सञ्चालन विधि, नेता–कर्मचारीको प्रवृत्ति, जनताको चेतना हामीले प्रदान गरेको शिक्षाकै उपज हो भन्दा अत्युक्ति नहोला । समाज विकासको क्रमलाई अध्ययन गर्दा समाज