राजनीति

शशांक कोइरालाको उपचारमा देखिएको सफलताको संकेत

बिरामी हुने बित्तिकै धेरै नेताहरु सुविधासम्पन्न निजी अस्पताल पुग्ने कि त विदेश जाने परिपाटी छ । बिशिष्ट ब्यक्ति बिरामी हुँदा

पछिल्लो परिस्थितिबारे विचार गरिरहेको छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ९माओवादी केन्द्र०ले सरकाबाट समर्थन फिर्ता लिएपछिको राजनीतिक परिस्थितिका बारेमा आफूले विचार गरिरहेको बताउनुभएको छ ।

अत्याधुनिक वीर अस्पताल बनाउने तयारी

सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–१४ र ११ मा रहेको ५६३ रोपनी सार्वजनिक जग्गामा अत्याधुनिक वीर अस्पताल बनाउने तयारी गरेको छ ।

नयाँ सरकारबारे संवैधानिक व्यवस्था: व्याख्या आ–आफ्नै

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको अवस्थाका बारेमा संविधानमा स्पष्ट व्यवस्था नहुँदा अन्यौलता देखिएको छ ।

सुन्दरताले भरिपूर्ण हाम्रो नेपाल पर्यटनको क्षेत्रलाई विकास गर्ने कच्चापदार्थ:मन्त्री पोखरेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले विश्वकै सर्वोच्च सगरमाथा, होचो केचना, १२३ भाषाभाषी तथा जताततै सुन्दरताले भरिपूर्ण हाम्रो नेपाल

पार्टीभित्र दुईथरी मत आएपछि माओवादी केन्द्रमा मन्थन तिब्र

सहमतीय सरकार गठनका विकल्पबारे छलफल गर्न माओवादी केन्द्र आजपनि आन्तरिक छलफलमा व्यस्त रहेको छ । बैठकमा सहमतिय सरकार गठन, एमालेसँगको

नेकपा माओवादी सम्बद्ध अनेरास्ववियु क्रान्तिकारीको विद्यालय शिक्षा निःशुल्क गर्न माग

नेकपा माओवादी सम्बद्ध अनेरास्ववियु ९क्रान्तिकारी०ले एसएलसी परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू गर्दा झन्डै दुई लाख विद्यार्थी उच्चशिक्षा पढ्ने अवसरबाट वञ्चित भएको

केरुङ जोड्ने सडक ग्राभेल गरिने

नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका केरुङ जोड्ने सडकअन्तर्गत मूलखर्कको सडकमा ग्राभेल गर्ने सर्वपक्षीय सहमति भएको छ । जिविसमा आज सम्पन्न सर्वपक्षीय

सत्तारुढ दलको असमझदारी टुङ्ग्याउने जिम्मेवारी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच छलफल

सत्ता गठबन्धनभित्र असमझदारी अन्त्य गर्नेबारे सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताबीच आज परामर्श भएको छ । सत्तारुढ दलको आइतबारको बैठकले

राष्ट्रिय सहमतिको सरकारबारे छलफल

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउव र सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले आज राष्ट्रिय

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार मुलुकका गैरआवासीय राजदूतद्वारा ओहोदाको प्रमाण पेस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज चार मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित

नेकाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा २०१७ सालदेखि निरन्तर सक्रिय रहनुभएकी मोरङकी उमालक्ष्मी शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । नेकाले

राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालय’ अवधारणामाथि छलफल

नेपालका सबै जातजाति र आदिवासीको मौलिक संस्कृतिको पहुँच भएको ‘राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालय’ स्थापनार्थ आज छलफल गरियो । संस्कृति, पर्यटन तथा

न्यूनतम पारिश्रमिक साउन १ देखि नै लागू हुन्छ: मन्त्री राई

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले श्रमजीवि पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू हुने बताउनुभएको छ । सञ्चार

प्रधानन्यायाशीध कार्कीको शपथ

काठमाडौँ, असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्कीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com