मनोरन्जन

लामो बोल्दिनँ मेसेज रिप्लाई गर्छु

रवीन्द्र अधिकारी, एमाले नेता अहिले मसँग दुइवटा मोबाइल सेट छन्– आइफोन सिक्स एस र सामसुङ ग्यालेक्सी । दुवै उपहारमा आएका

बाराक ओबामाको स्लो मोसन डान्स गज्जबको ! ( भिडियो हेर्नुस )

अमेरिकी राष्ट्रपति ओबामाले केन्यामा  नाचेका यो नाचको नाम थियो लिप्ला  । केन्या भ्रमणको क्रममा नाचिएको लिप्ला डान्समा ओबामाले मज्जाले पोज

फिल्म फ्लप जोडी हिट

बलिउडका चर्चित स्टार साहिद कपुर र आलिया भट्टको पछिल्लो फिल्म ‘सानदार’ फ्लप भयो । फिल्म नचले पनि दर्शकले यो जोडीलाई

मिस नर्स नेपालको क्वाटर फाईनल शो मा कविता भाषणका साथै विभिन्न डान्स प्रस्तुतिहरु देखाईयो

केहि वर्षयता नेक्स्ट मोडल नेपालले निरन्तर रुपमा मिस नर्स नेपाल कार्यक्रम आयोजना गरीरहेको छ । गत शनिबार काठमाडौंमा मिस नर्स

नायिका केकी के मा व्यास्त छिन् त अचेल

नेपाली फिल्म क्षेत्र र म्युजिक भिडियोमामा प्राय व्यस्त भईरहने नायिका केकि अधिकारी अभिनित फिल्म बागमती रीलिज भईसकेको छ । नेपाली

बलिउडका मेघास्टार अमिताभ बच्चन फिल्म तीनको सुटिङ्गको क्रममा बिरामी

७३ बर्षिय बलिउड अभिनेता अमिताभ बच्चन फिल्म तीन को सुटिङ्ग गर्ने क्रममा विरामी भएका छन् । बलिउडका मेघास्टार बच्चनले कोलकत्तामा

ठीक ठाउँमा परे बोलि, बेठीक ठाउँमा परे ओली

प्रधानमन्त्रीले घरघरमा ग्यास लगिदिन्छु भनिसकेपछि सामाजिक सञ्जालमा प्रतिक्रियाहरु छ्याप छ्याप्ती भेटिय, तिनै प्रतिक्रियाहरुलाई हामीले यहाँ संग्रह गरेका छौँ।  

निर्देशनमा सव्रmीय हुने राजेश हमालको चाहना,समय अनुसार इन्डष्ट्री नचलेको भनाइ [भिडियो सहित]

नायक राजेश हमाल करीब साढे दुइ दशक भन्दा लामो समय फिल्म इन्डष्ट्रीमा बिताइ सकेका नायक हुन ।फरक फिल्ममा फरक भुमीका

बागमती देखाइयो पत्रकार लाइ ,नेताले पनि जनाए सहभागिता [भिडियो सहित]

पौष २४ देखी प्रदर्शनमा आएको फिल्म बागमतीको युनिटले चौबिस गते बेलुकी पत्रकार लगायत अतिथिको लागि बिषशशोको आयोजना गरे । बिशेश

केकी लाइ हनुमान चालिसा पढाए सौगातले,चेतन रेशमा भने ठुङ्दैमा ब्यस्त [भिडियो सहित]

फन्को माघ १ देखी प्रदर्शनमा आउन लागेको अर्को मुभि हो ।नरेन्द्र महर्जनले सहदेब गौतम र पदम गुरुङ संग मिलेर निर्माण

बागमती र डन्ट ब्रेक माइ हार्ट दुइ फिल्मको घमासान

फिल्म बागमती शुव्रबार देखी प्रदर्शनमा आएको छ ।सन्नी केरलाले निर्देशन गरेको बागमतीमा राजेश हमाल र शिब श्रेष्ठ मुख्य भुमीकामा रहेका

प्रियंकालाई फाप्यो क्वान्टिको, प्रियंकाले पाईन पिपल्स च्वईस अवार्ड

बलिउडका नायिका प्रियंका चोपडाले अमेरीकी टि.भि. शो क्वान्टिको का लागि लोकप्रिय पिपल्स च्वाईस अवार्ड पाएकी छिन् । बलिउडमा प्रसिद्धि कमाईसकेका

जुन तस्विर इन्टरनेटमा भाइरल बनिरहेको छ

तीन–चार दिनयता सामाजिक सञ्जाल तथा इन्टरनेटमा एउटा फोटो भाइरल भएको छ । फोटोमा एक युवती ‘बिकिनी ड्रेस’मा छिन् । बिकिनीमै

त्यो म बाहेक अरूले बुझ्नै सक्दैनन्

बलिउड अभिनेत्री विद्या बालन व्यस्त अभिनेत्रीमध्ये एक हुन् । तर, उनले फिल्ममा काम नगरेको पनि लामो समय भइसकेको छ ।

स्टिल फोटो मिसयुज बढ्दै, फोटोग्राफरहरु मार्कामा

आधुनिक समयमा सञ्चार क्षेत्रमा मात्र नभएर विभिन्न क्षेत्रमा फोटोको प्रयोग हुन्छ । भनिन्छ हजारौँ शब्दले दिने सन्देश एउटै फोटोले दिन्छ

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com