मनोरन्जन

निश्चल श्रेष्ठ निर्देशित कहाँ होला गीतको म्युजिक भिडियो [भिडियो सहित]

भ्यालेन्टाइन डे को अवसर पारेर विभिन्न लेखरचना सँगै चलचित्र, गीतसंगीत र म्युजिक भिडियोहरु पनि सार्वजनिक हुने क्रम बढीरहेकोे छ ।

दीपाको ‘लप्पन छप्पन’ फिल्मबाट निर्देशकीय यात्रा सुरु

हाँस्य कलाकार दिपाश्री निरौला निर्देशक रहने गरी दिपकराज गिरी तथा दिपाको टिमअपको नयाँ फिल्म ‘लप्पन ६प्पन’ निर्माण घोषणा गरिएको छ

रेनेशाले आँखा चिम्लेर किन समातिन् आर्यनलाई ?

फिल्म ‘क्लासिक’को प्रिमियर शोमा शुक्रबार बिहान कुमारी हलमा सम्पन्न भएको छ । यसै फिल्मको प्रिमियर शो मा नृत्य निर्देशक रेनेशा

को आफ्नोको फागुन पाँचमा बिशेश शोको तयारी,निर्देशक थापाको बड्यो ब्यस्तता

फिल्महरुको प्रिमियर गर्दै अन्य सहकर्मी संग आफ्नो फिल्मको प्रतिक्रीया लिने प्रचलन पुरानै हो ।प्रिमियर बाट तर एकातिर फिल्मले राम्रो प्रतिव्रmीया

तिन लभस्टोरी फिल्महरुको प्रतिस्पर्दा सुरु, कस्ले मार्ला बाजी ?

हुन त हरेक शुव्रmबार फिल्महरु बिचको प्रतिस्पर्धा हामीले देख्दै आएका छौ । तर यस हप्ता देखी हलमा लाग्ने फिल्महरु बिचको

‘भाग्यले बाँचेकाहरु’लाई उत्कृष्ट डकुमेन्ट्री र पब्लिक च्वाइस अवार्डपछि अन्तर्राष्ट्रिय जुरी अवार्ड पनि

नयाँदिल्लीमा सम्पन्न तेस्रो नोइडा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)’ले उत्कृष्ट डकुमेन्ट्री-जुरी अवार्ड जितेको छ

‘रक्की हेण्डसम’ फिल्मको नयाँ पोष्टर जोन अब्राहमद्धारा रीलीज

बलिउडका अभिनेता जोन अब्राहमले आउने लागेको फिल्म ‘रक्की हेण्डसम’को नयाँ पोष्टर रीलीज गरेका छन् । तस्बिरमा अब्राहमको अनुहार भरी चक्कुको

नजिकीदै भ्यालेनटाईन डे, किन बडदैछ युवा युवतिमा भ्यालेनटाईन डेको क्रेज

भौतिक मल्ल काठमान्डौँ, पश्चिमा साँस्कृतिममा प्रचलीत भ्यालेनटाइन डेको लोकप्रीयता नेपालमा पनि बढदै गएको छ । प्रत्यक अंग्रेजी वर्ष फेब्रुअरी चौध तारीखमा

एस टु क्रियसनको व्यानरमा फिल्म ‘नरसिम्हा’ बन्दैः फाल्गुन ४ बाट शुटिङ सुरु

फिल्म हेर्ने दर्शकहरुको बृद्धि सँगै नेपाली फिल्महरु निर्माणमा पनि बृद्धि भईरहेको छ । त्यस्तै फिल्म ‘नरसिंहा’ को पनि बुधबार कार्यक्रमको

‘प्रेमगीत’ फिल्मको प्रिमियर शोमा कलाकर्मीहरुको बाक्लो उपस्थिति

शुक्रबारबाट दर्शकमाझ आउँदै गरेको फिल्म ‘प्रेमगीत’ फिल्मको प्रिमियर शो भव्य रुपमा बुधबार जय नेपाल हलमा भएको छ । जय नेपाल

पाँच पटक ओस्कारका लागि मनोनित भइसकेका ‘टाइटनिक’ हिरो लियोनार्दोले जित्लान् त ओस्कार

पटक पटक ओस्कारको मनोनयनमा परेर पनि एक पटक पनि ओस्कार उचाल्न नसकेका अभिनेतामा पर्छन् लियोनार्दो । यसपटकसम्म गरेर ‘टाइटनिक’ फेम

क्यामेराको अगाडि दीपिका धेरै प्रभावशालीः xXx डाईरेक्टर कारासो

बलिउडका नायिका दीपीका पादुकोणले फिल्म ‘xXx: The Return of Gender Cage’ मा केहि दृश्यमा अभिनय गरेकी थिईन् । फिल्मका निर्देशक

बरीष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्या उपचारमा कठिनाई,परीवारले आर्थिक सहयोगको आग्रह गरे

पाचन प्रणली तथा नसा सम्बन्धि गम्भिर समस्याका कारण करीब दुई सातायता बरिष्ठ संगितकार उपचारको क्रममा भारतको हरीयाणास्थित मेदमन्त अस्पतालमा उपचार

राष्ट्रीय भाबना लाइ संगितको माध्यम बाट प्रस्तुत गरीदै, नारायण गोपाल र अम्बर गु्रुङको चाहना पुरा गर्दै राज कुमार

राष्ट्रीय भाबना बोकेका गितहरुलाइ स्ट्रीङको माध्यमबाट बिशेश शो गरीने भएको छ ।ऋषि पन्चमीको दिन महर्षी स्कुलमा पैतिस भन्दा बढि संगितका

पहिलो पटक नेपाली नायक बलिउड फिल्ममा मुख्य भूमिकामा अभिनय गर्दै: रेश मरहट्ठा

नेपाली नायक बलिउड फिल्ममा मुख्य भूमिकामा अभिनय गरेको सायद यो नै पहिलो पटक हो । दुई महिना अघिदेखि नै बलिउडमा

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com