निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने तयारी, नेकपाको नाम र चिन्ह संकटमा ! (भिडियो)
रिया भण्डारी, काठमाडौं, १४ माघ । प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर अहिले सर्वोच्च अदालतमा बहस चल्दैछ । यदि प्रतिनिधिसभा विघटन सदर भए, मुलुक निर्वाचनमा जानैपर्छ तर, बदर भए संसद पुनस्र्थापना हुन्छ