जस्ले जोगाइदिए धरापमा रहेको मुख्यमन्त्री शाहीको पद
सुर्खेत । कर्णाली प्रदेशसभामा रहेका एमालेका १९ (सभामुखबाहेक) सांसदमध्ये प्रकाश ज्वाला देवकोटा, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रहादुर शाहीको पद धराप हुनबाट जोगाइदिएका छन्