स्वीट्जरल्याण्ड, सिङ्गापुर घुम्नु नेचुरल होइन, कृत्रिम हो : मन्त्री आले
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको चार जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थल खप्तड प्रकृतिको अनुपम उपहार भएको बताएका छन् । खप्तड पर्यटन विकास समितिद्वारा