खुवालुङ पुगेर मुख्यमन्त्री राईले भने- फुटाउने होइन, संरक्षण गरी पर्यटकीय क्षेत्र बनाउने हो
विराटनगर, १८ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किरात समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताउनुभएको छ । उदयपुर, धनकुटा र