सवारी दुर्घटनामा परी आज एक वृद्धको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका–१ चारपाने सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा शनिअर्जुन–४ का ७२ वर्षीय डिल्लीराम खनाल रहेको जिल्ला ट्राफिक प्रहरी