सोमबार नुवाकोटमा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन रन्जन लिम्बूको गृहनगर झापाको धाइजन—६ पिपलडाँगी तिनदिन देखि शोकमा डुबेको छ । क्याप्टेन लिम्बूको निधनले उनको गाउँले मात्र होइन देशले
सर्पले डस्दा आज नवलपरासीमा एक दम्पत्तिको मृत्यु भएको छ । भारतीय सिमावर्ती हरपुर गाविस–८ मुडेराका ३५ वर्षीय शिवशङ्कर हरिजन र उनकी श्रीमती लक्ष्मीनादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको
सरकारले फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न आज तत्कालीन हवाई विभागका महानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिका सदस्यमा नेपाली सेनाका प्रमुख सेनानी तथा
मकवानपुरको हाँडीखोला गाविस–४ र चरिखेतपलाँसे गाविस–९ मा आज अपराह्न परेको चट्याङ लागेर एकजनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका छन् । चरिखेतपलासे–९ का रमेश गोलेको घरमा परेको चट्याङ लागेर
अर्घाखाँचीको खिल्जी गाविसमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ । खिल्जी गाविस– १ बस्ने ६४ वर्षीय बिनबहादुर खप्तडीको खेतमा पानी लगाएर फर्कने क्रममा घर नजिकै अरिङ्गालले चिलेर मृत्यु भएको
हुम्लाबाट सुर्खेत जाँदै गरेको मकालु एयरको ‘नाइनएनएकेसी’को विमानको इन्जिनमा खराबी आएपछि आज अपराह्न सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा दुर्घटना भएको छ । सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि ३ः३० बजे उडेको करिब
मकालु एयरको विमान दुर्घटना हुँदा विमान चालक साङ्गे लामा र सहविमान चालक प्रशान्त शाह गम्भीर घाइते भएका छन् । सुर्खेत जाँदै गरेको मकालु एयरको विमान अपराह्न ३ः३० बजे सिमीकोट गाविसको
अविरल वर्षापछि बुढीगण्डकी नदीमा उर्लेको बाढीले उत्तरी गोरखाको सिर्दिबास गाविस¬–१ त जगत् बजारका १० वटा घर बगाएको छ । १५ वटा घर उच्च जोखिममा रहेका छन् । बुढीगण्डकी नदीको बाढीले
रामपुर (पाल्पा), साउन । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका पाल्पासँग सिमाना जोडिएको नवलपरासीको रकुवा–२ अलिटारका शेरबहादुर विकको मलेसियामा मृत्यु भएको छ । सदीक्षा ओभरसिज काठमाडाँै मार्फत मलेसियाको युनिक फर्निचर दाङतिङमा
राजधानी,युवतीको विषयलाई लिएर भएको ग्याङफाइटमा एकजनाको मृत्यु भएको छ । युवतीको बिषयमा भएको उक्त ग्याङफाइटमा १८ वर्षीय सुशान्त श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको हो । उक्त ग्य्राङ्गफाइटपछि
साउन १० गतेदेखि हालसम्म वाढी पहिरो लगायतको विपतवाट देशरमा ७५ जनाले ज्यान गुमाएका छन । त्यसमध्ये प्यूठानमा मात्रै ३८ जनाको मृत्यु भएको छ भने २ जना अझै सम्पर्कमा आएका छैनन्
लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका आन्तरिक सडक अवरुद्ध हुँदा जिल्लाभरका बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ देखिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले सबैभन्दा
पहिरोमा पुरिएर पर्वतको माझफाँट–३ स्थित पर्वत बेनीमा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । पर्वतको मल्लाज जाने पदमार्गको प्रवेशद्वार नजिकै रहेको धौलागिरि कपास उद्योग माथिको भीरबाट पहिरो
केहि दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी अहिलेसम्म ७४ जनाले ज्यान गुमाएका छन् । १३ जना अझै बेपत्ता भइरहेका छन् । गृह मन्त्रालयले सोमबारदेखिको अविरल वर्षाका
दाङको देउखुरीमा राप्ती नदीले बगाएर ल्याएका पाँच वटा शव फेला परेको छ । राप्ती नदीको बाढीले बगाएर ल्याएका तीन महिला र दुई पुरुषको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी