भक्तपुर । साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ
प्रेम सुनार पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ । आइतबार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ
रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । मंगलबार रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ सीमानामा भएको बस दुर्घटना भएको थियो ।
प्रेम सुनार गुल्मी। घरको चरम गरीबीका कारण स्कुल पढ्न छाडेर धन कमाउन भनी भारतमा नोकरी गर्न हिँडेका प्युठान, झिमु्रम गाउँपालिका–१, सौतामारेका १७ वर्षीय विमल सुनार सडक दुर्घटनामा परि यति बेला
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ अपांग बाल अस्पतालका कर्मचारी चढेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्। कार्यालयबाट घरतर्फ फर्केने
तेह्रथुम । तेह्रथुमको लालिगुरास नगरपालकामा ट्याक्टर दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । गाँडेपात्लेमा ट्रयाक्टर दुर्घटना हुँदा स्थानीय ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको
कञ्चनपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भाषी–सुडा खण्डमा आज बिहान बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बर्दियातर्फ गइरहेको ना ४ ख ८०७७ नं को बसले ठक्कर दिँदा शुक्लाफाँटा
रुपन्देही । जनकपुरदेखि भैरहवा हिडेको बस रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त बस आईतबार बिहान करिब ४ बजेर ३० मिनेट जाँदा
काठमाडौं । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक
काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ मध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । तारा एयरले विज्ञप्तिमार्फत २२ मध्ये २१ जनाको शव फेला परेको र तीमध्ये
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको
काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान ठोकिएको आशंका गरिएको ठाउँ मानव बस्तीभन्दा निकै दूर र उच्च पहाडमा रहेको अनुमान गरिएको छ । त्रिभुवन
बलेवा । पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो । हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज