खेल

फागुन ७ गते पोखरा म्याराथनमा ५ हजार पोखरेली दौडने

पोखरा । भूतपूर्व खेलाडी मंचको आयोजनामा यहि फागुन ७ गते हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” मा ५ हजार

बुढासुब्बा गोल्डकपः आयोजक धरान यसपटक पनि अभागी सावित

सन्तोष काफ्ले, सुनसरी, ४ फागुन । आयोजक धरान फुटवल क्लवलाई टाइब्रेकरमा पराजित गर्दै क्यामरुनी क्लव दाउफिन्स एफसीले २१ औ बुढासुब्बा

स्वर्ण पदक विजेता महर्जनलाई “काव्य खेल सम्मान”

काठमाडौं, ३ फागुन । गत पुसमा थाइल्याण्डमा आयोजित १० औं विश्व शारिरीक सुगठन च्याम्पियनशिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली

नेपाल फुटसल संघको अध्यक्षमा देवकुमार अधिकारी निर्वाचित

काठमाडौं । नेपाल फुटसल संघको शनिबार सम्पन्न पहिलो चुनावी साधारण सभाले देवकुमार अधिकारी (बद्री) लाई निरन्तरता दिदै १७ सदस्यीय केन्द्रीय

विनायक शिक्षालय सेभेन ए साइड जुनियर छात्र फुटबलको प्रिक्वाटरमा

काठमाडौं । काठमाडौंको विनायक शिक्षालय (केभीएस) चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको

छैटौं बुल्स अन्तर सदस्यीय ब्याडमिन्टन प्रतियोगिता, उमेश र राजनको जोडीले हातपारे उपाधि

काठमाडौँ । छैटौँ बुल्स अन्तर सदस्यीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उमेश राई र राजन गोलेको जोडीले हात पार्न सफल भएका छन्

तिलोत्तमा गोल्डकपको २१औं संस्करण बुटवलमा सुरु, पहिलो खेलमा झापा ११ विजयी

कृष्ण पाण्डे/शिव डुम्रे, बुटवल, ४ फागुन । सबैभन्दा पूरानो इतिहास बोकेको प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको २१ औँ संस्करण शनिबारदेखि

बबिन स्मृती ब्याडमिन्टनका बिजेता खेलाडीलाई पुरस्कार वितरण

काठमाडौँ । नवौं बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताका बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ । कांग्रेस नेता प्रकाश मान सिंहले शनिबार

रंगशाला मोह: रंगशाला निर्माणको लागि गोलढुङामा शनिवारदेखि महायज्ञ लगाईने

काठमाडौ । काठमाडौको तारकेश्वर नगरपालिका अन्र्तगत अर्यालटारमा करीव पचास करोडको लागतमा रंगशालाको निर्माण थालिएको छ । रंगशाला निर्माणका लागि आर्थिक

महिला विश्वकप क्रिकेटको एसियाली छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडाैं ।  सोमबारदेखि थाइल्यान्डमा सुरु हुने आईसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ ।

इटालियन सिरी ए : फ्रोसिनोनेसँगकाे शानदार जितसँगै युभेन्ट्स १४ अंकले पहिलो स्थानमा

एजेन्सी । युरोपियन फुटबल अन्तर्गत इटालियन सिरी एमा युभेन्ट्स पहिलो स्थान कायम गर्न सफल भएको छ । शुक्रबार राती घरेलु

आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश छनौट शुरु, पहिलो गोल्ड मेडल बागलुङलाई

पोखरा, ३ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि पोखरामा शुक्रबारबाट प्रदेश स्तरिय खेलाडी छनौट

हिरो गोल्डकप फुटबलको उपाधि चुम्नबाट चुक्यो नेपाल, म्यानमारसँग ३-१ गोलले पराजित

कृष्ण कन्दङ्वा लिम्बु काठमाडौं । भारतमा आयोजना भएको हिरो गोल्डकप महिला फुटबलको उपाधि भिडन्तमा नेपाल म्यानमारसँग ३-१ गोलले पराजित भएको

हिरो गोल्डकप फुटबल : नेपाल म्यानमारसँग ३-१ गाेलले पछि पर्यो

काठमाडौं । भारतमा चलिरहेको हिरो गोल्डकप फुटबलको उपाधिका लागि भईरहेको खेलमा नेपाल म्यानमारसँग ३ – १ ले पछि परेको छ

म्यान्मारबिरुद्ध नेपालका लागि मन्जली योन्जनले गरिन गोल

काठमाडौं । भारतमा चलिरहेको हिरो गोल्डकप फुटबलको उपाधिका लागि भईरहेको खेलमा पहिलो हाफ अघि नेपालले म्यान्मारसँग एक एकको बराबरी खेलेको

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com