विष्णु ढकालको उपन्यास ‘जौवा’ सार्वजनिक, भाषिक रूपले बलियो रहेको भनाइ
काठमाडाैँ । लेखक विष्णु ढकालको उपन्यास ‘जौवा’ सार्वजनिक भएको छ । शनिबार बागबजारस्थित होटल हार्दिकमा प्रमुख अतिथि लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, लेखक विष्णु ढकाल, शिखा बुक्सका संचालक पुुष्पराज