इन्धन तस्करको हातमा १५ अर्ब, सरकारको अर्बौ राजस्व गुम्यो
भारतको अघोषित नाकाबन्दीपछि सर्वसाधारणको जीवन कष्टपूर्ण रहेपनि तस्कार, कालोबजारी तथा माफियालार्य भने मोटाउने वातावरण बन्यो । उनीहरुलाई यो नाकाबन्दी ढुंगा खोज्दा देउता मिलेजस्तै भएको छ । कमजोर सरकारी संयन्त्रको