भारतीय रुपैयाँको अभावमा नेपाली ग्राहकहरु लुटिँदै
गौशाला। नेपालमा बन्द हडतालका कारण भारतीय रुपैयाँको अभावमा अहिले हजाराँै नेपाली ग्राहक भारतीय बजारमा ठगिन र लुटिन बाध्य भएका छन् । महोत्तरीका सीमासँग जोडिएको भारतीय बजारहरु भिट्ठामोड, सुरसण्ड, सीतामढी, मधवापुरलगायतका