आर्थिक विकासको गतिलाई अगाडि बढाउन सरकार लागेको छः अर्थमन्त्री
कावासोती, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अधिकारका कुराको आन्दोलनबाट स्थापित भइसकेकाले अब आर्थिक विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । मेलाको उद्घाटनमा सांसद एवम् एमाले केन्द्रीय सदस्य बैजनाथ चौधरी, नेपाल उद्योग वाणिज्य