म्याग्दीमा यसबर्ष सुन्तला उत्पादनमा उल्लेख्य वृद्धि हुने
यस बर्ष म्याग्दी जिल्लामा सुन्तलाको उत्पादनमा उल्लेख्य वृद्धि हुने भएको छ । सुन्तला सुदृढीकरण अभियान सञ्चालन, अनुकुल मौसम तथा वातावरण, सुन्तलाको बगैंचा र क्षेत्रफल विस्तार तथा किसानको आकर्षणका कारणले यसवर्ष