नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले निजी क्षेत्रलाई सहभागी बनाएर मुलुकको पर्यटन प्रवद्र्धनमा जुट्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले चार बर्षे कार्यकालमा चारवटा रणनीति
तीन दिन लगातार बढेको बजार बुधबार थोरै अकंले घटेको छ । बुधवार शेयर बजार नेप्से परिसूचक ४ दशमलव ८४ अंकले घटेर १ हजार १ सय ३३ दशमलव ३४ अंकमा कारोवार
बाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने ग्यासको चरम अभाव भए पछि ग्यास उद्योग, डिपो र बिक्रेताहरु प्रभावकारी अनुगमन बढाएको जनाएको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नइन्द्र प्रसाद
पैसा राख्न वा निकाल्न बैँक जाँदै हुनुहुन्छ भने पहिला लोडसेडिङको तालिका हेर्नु होला। अन्यथा तपाईले पैसा राख्न वा झिक्न नपाउन सक्नुहुन्छ। इन्धन अभावका कारण बैँक तथा वित्तीय संस्थाहरुले बत्ती आउने
ग्याँस नदिएको भन्दै काठमाडौंको चल्नाखेलमा रहेको एभरेष्ट ग्यास उद्योगमा स्थानीयबासीले तोडफोड गरेका छन् । महिनौदेखि ग्याँस लिन लाइनमा राखेपनि नपाएको भन्दै उनीहरुले उद्योगमा तोडफोड गरेका हुन् । उद्योगले मंगलबार ग्यास बिक्री
मंगलवार सेयर बजार ६ दशमलव ६६ अंकले बढेर १ हजार १ सय ३८ दशमलव १८ अकंमा कारोवार भएको नेपाल स्टक एक्चेन्जलले जनाएको छ । लगानीकर्तालाई बम्पर बोनस घोषणा गरेको एनआइसी एसियाको
पूर्वी पहाडी जिल्लाबाट धरानमा दैनिक सरदर सवा करोड बराबारको सुन्तला निर्यात भइरहेको छ । धरान स्थित कृषि उपज बजार स्थलबाट पूर्वका अधिकांश जिल्ला सहित भारतमा पनि सुन्तला निर्यात गरिन्छ ।
निरन्तर साढे चार महिनादेखिको बन्द हड्ताल र नाकाबन्दीका कारण जनकपुर सहित मध्य तराईको धार्मिक पर्यटन क्षेत्र धाराशयी हुंदै गएको छ । प्रादेशिक सीमाकंनको विवादलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित
भारतले गरेको नाकाबन्दीले ईन्धन अभाव भएपछि यतिबेला बर्दिया जिल्लाका अधिकांश योजनाहरु ठप्प भएका छन । समयमा काम सम्पन्न नहुने भएपछि स्थानियहरु समेत समस्यामा परेका छन । नाकाबन्दकिा कारण जिल्लामा सञ्चालित
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आफ्नो आसन्न चीन भ्रमणले दुई देशबीचको आर्थिक साझेदारीको दिर्घकालीन फ्रेम वर्क बनाउने दाबी गर्नुभएको छ ।संविधान निर्माणपछि अब नेपालको प्राथमिक कार्यभार आर्थिक समृद्धि भएकोले चीनसँगको
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले विकास निर्माणको कार्यलाई तीव्रता दिने बताउँनुभएको छ । उहाँले एक बर्षभित्र मुलुकलाई लोडसेडिङ मुक्त बनाउँने प्रतिवद्दता पनि दोहोराउनुभयो । सोमवार व्यवस्थापिका संसद अन्र्तगतको कृषि तथा
दीपक बोहरा गरे के हुदैन र ? अलैचीको आमदानीले जीवनशैली परिवर्तन भएपछि यस्तै भन्छ्न दोलखा झुलेका किसानहरु । कतै खोल्सीको सुन र कतै कालो सुन भनिने अलैचीको खेतीबाट राम्रो आमदानी
मंगलबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ४८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । साता कारोवारको पहिलो ३ दिनमा सुन तोलामा ८ सय
विश्व बजारमा कच्चा तेलको मूल्य ११ वर्ष यताकै सबैभन्दा कम भएको छ । विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३६ दशमलव ०५ डलर पुगेको छ । जुन सन् २००४ पछि
संयुक्त मधेसी मोर्चाको तराई बन्द र भारतको नाकाबन्दीले भारतबाट ग्यासको सहज आपूर्ति नभएपछि धरानमा दाउराको बिक्रि बढ्ेको छ । ग्यासको अभावले घरको चुल्हो बल्न छाडे पछि धरानका स्थानियवासीहरु दाउरा खरिद