प्युठानमा बृहत् साहित्य/सङ्गीत महोत्सव सुरु, पाँच दर्जन कवि, कलाकार र साहित्यकार सहभागी
स्वर्गद्वारी (प्युठान) । ‘साहित्य,कला,संस्कृति र पर्यटनको विकास, साहित्य परिषद् प्यूठानको जीवन्त इतिहास’ मूल नाराका साथ कला साहित्यको खानीका रुपमा परिचित प्युठानमा ‘बृहत् साहित्य/सङ्गीत महोत्सव–२०७९’ सुरु भएको छ । साहित्य परिषद्