कृषि बजारलाई आधुनिक बजारका रुपमा विकास गर्नेछौँ : मन्त्री साह
कलैया, १९ फागुन । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले कृषि बजारलाई आधुनिक बजारका रुपमा विकसित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बारा उद्योग वाणिज्य सङ्घले