धितोपत्र बजारलाई व्यवस्थित गर्न आस्वा प्रणाली लागु गर्न निर्देशन
काठमाडौँ । धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री वनाउन धितोपत्रको हकप्रद निष्काशनमा आस्वा प्रणाली लागू गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ । धितोपत्र बजार, धितोपत्र दलाल व्यवसायी