भोलिदेखि रासन सकिँदै छ भने खबर गर्नुस्, हामी आजै व्यवस्था गर्छौं : मेयर आचार्य
मुलुक संघीयतामा गइसकेपछि विस्तारै विभिन्न विकासहरु लहरहरु पनि गाउँ–गाउँमा पुग्दैछन् । तर, विगत डेढ वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण मुलुकभरको विकास निर्माणका कामहरु प्रायः शून्य जस्तै बनेका छन्