
काठमाडौं । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकि रहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै “बेकोको सौगात, सम्बन्ध प्रगाढ“नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । यो योजना भाद्र २७, २०८०देखि सीमित अवधिका लागि लागू गरिएको छ ।
उक्त योजनाअन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशरड्राएरको खरिदमा ६ के.जीं को एरिअलम्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ।
साथै सिङगल डोर रेफ्रिजीरेटरमा चोप्पर, डबल डोर रेफ्रिजीरेटरमा ईलेक्त्रिककिटली र मल्टीडोर रेफ्रिजीरेटरमा ईलेक्त्रिक प्रेसर कूकर उपहार पाईन्छ भने कूकिङरेन्ज (फ्रीस्टान्डिङ ओवन)को खरिदमा प्रेसर कूकर र एअरकन्डिसनर को खरिदमा फ्रीइन्स्ट्लेसन पाईन्छ। साथै, कम्पनीले सामान खरिद गर्ने ग्राहकका लागि फ्रीडेलिभरी, फ्रीइन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ।
त्यसैगरी शुन्यप्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले ूसिजिलोयल्टीक्लबूको रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटल विभान्तामा २५५ सम्म छुट पाउन सक्नेछन्। यी सुबिधाका लागि ग्राहकहरुले डब्लुडब्लु डट सीजीइलेक्स.डट कममा गएर आफ्नो विवरण दर्ता गर्न सक्ने छन।
नेपाल अधिराज्यभर बेको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजीइ ओएल रहेकोछ।सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँबजार र काठमाडौंबाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेकाछन। साथै चौधरी ग्रुपद्वारा बजारमा वितरीत सम्पूर्ण बेकोको सामानहरुमा शत प्रतिशत पार्ट्स उपलब्धता र सर्भिस ग्यारेन्टी रहेको छ।