नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धान दिवसका अवसरमा भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ।धान दिवसका अवसरमा शुक्रबार भरतपुरमा आयोजित -यालीमा सहभागी शर्मा ओली ।धान दिवसका अवसरमा शुक्रबार भरतपुरमा आयोजित -यालीमा सहभागी भएका नेकपा (एमाले) का ओली र उनकी धर्मपत्नी राधिका शाक्यलगायत ।