सहकारी प्रकरणमा रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने आँफै गिजोलिएको अवस्था छ । सहकारीको करोडौँ रकम ठगी भएको विषय अनुसन्धान भइरहेको बेला उनी आँफै गृहमन्त्रीमा बहाल भएपछि प्रतिपक्षी दल नेपाली काँग्रेसले घोर आपत्ति जानायो । यसलाई काँग्रेसले अझै निरन्तरता दिइरहेको छ ।
विस्तृतमा
मुख्य समाचार
चिनीको मूल्यमा स्थिरता कायम गर्न रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष ध्यानाकर्षण गराएको छ ।
मंगलबार, वैशाख २५, २०८१
स्वर्गझैँ मनोरम अन्नपूर्ण हिमताल, पर्यटकका नजरमा ओझेल
मंगलबार, वैशाख २५, २०८१
अब बागमती प्रदेशभित्र नेवारी र तामाङ भाषा सरकारी कामकाजको भाषा
सोमबार, वैशाख २४, २०८१
टुक्रियो जसपा, उपेन्द्र यादवभन्दा अशोक राई शक्तिशाली
सोमबार, वैशाख २४, २०८१