मुख्य समाचार
संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई ओलीको आग्रह
नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे । उनले भने, “नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।”
मंगलबार, जेठ ८, २०८१
प्रचण्ड-ओलीको योजनामा कसरी फसे सभामुख ?
मंगलबार, जेठ ८, २०८१
रविको अभिव्यक्तिले कांग्रेस नेताहरूको निदहराम
मंगलबार, जेठ ८, २०८१
पेलेरै अघि बढेका प्रचण्ड भन्छन्– कांग्रेसको कर्तुत इतिहासमा कलंक बन्नेछ !
मंगलबार, जेठ ८, २०८१