सूर्य ज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन भव्यताका साथ सम्पन्न
सौराहा –चितवन) । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरुसहित करिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा सौराहाको होटल सेभेन स्टारमा दोश्रो