निराश हुने छुट छैन, सबैसँग मिलेर अर्थतन्त्र सुधार गर्न अग्रसर छौँ : अर्थमन्त्री पौडेल
काठमाडाैँ । राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ । कोभिड–१९ महामारीपछि